वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

मङ्सिर १ गते राती १२ बजे देखि सीमा बन्द हुने

कलैया । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन को लागि मङ्सिर १ गते राती १२ बजे देखि सीमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले मतदान हुनु भन्दा ७२ घण्टा अगाडी नै नाका वन्द हुने सूचना जारी गरेको छ । 

मङ्सिर १ गते राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाका बन्द हुने पर्सा का प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।