वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

प्रहरीद्वारा भारी मात्रामा अवैध घरेलु मदिरा नष्ट

रञ्जन यादव/
र्ईलाका प्रहरी कार्यालय सिमराले बुधवार भारी मात्रामा अबैध घरेलुु मदिरा नष्ट गरेको छ ।

प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित रामवनको बिभिन्न भट्टीबाट २ हजार लिटर तयारी मदिरा नष्ट गरेको छ ।

प्रहरीले ६ वटा भट्टीभत्काई ६ वटा ड्रममा राखिएको मदिरा सोही ठाउँमा खन्याई नष्ट गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।