राम मण्डल वीरगञ्ज
नव निर्बाचित प्रदेश सभा सदस्य रहबर अन्सारी र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेट र छलफल भएको छ ।काठमाडौंमा दुबै जनाबीच भएको भेटका क्रममा पचण्डले अन्सारीलाई बिजयी भएकोमा शुभकामना दिएका थिए ।
अन्सारी र प्रचण्डबीच कार्यभारलाई सफलतापुर्वक सम्पन्न गर्ने संकल्प व्यक्त गर्दै भविष्यको कार्ययोजना बारे छलफल समेत भएको थियो ।
गत मँसिर ४ गते सम्पन्न भएको निर्बाचनमा नेकपा माओबादी केन्द्रबाट उम्मेदवार भई अन्सारी पर्सा प्रदेश सभा सदस्य निर्बाचन क्षेत्र नम्बर १ को १ बाट बिजयी भएका थिए ।