वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

दुई ठाउँमा भेटिएका शंकास्पद बम डिस्पोज

काठमाडौं । विराटनगर महानगरपालिकाका आज फेला परेको दुई स्थानमा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

शनिबार विहान विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो ।शनिबार विहान विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो । पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठ ले बताए । file photo