वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

तस्वीरमा हेर्नुस् बाराको मतदान

कलैया । बाराको ३०५ वटा मतदानस्थल र ५५५ मतदान केन्द्रमा शान्तिपुर्ण रुपले मतदान भैरहेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला मा रहेको ४ वटै निर्वाचन क्षेत्रको सम्पुर्ण मतदान केन्द्र र मतदान स्थलहरुमा समयमै मतदान सुरुभएको छ ।