वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न केही बेरमा बैठक बस्दै छ ।