वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

चितवनमा मतपेटिकामा आगो लगाउने प्रयास, मतदान स्थगित

चितवन । चितवनको एक मतदान केन्द्रमा मतपेटिकामा आगो लगाउने प्रयास भएपछि मतदान स्थगित भएको छ ।

चितवनको क्षेत्र नम्बर १ स्थित ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित भएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।